७५ वर्षपछि मधेशी नेतृत्व: व्यवसाय र पुस्ता बदलिएसँगै मोरङ उद्योग व्यापार संघमा सामाजिक विविधता
clickmandu.com · Tue Sep 22 00:51:42 GMT 2026

विराटनगर । २००७ सालको राजनीतिक परिवर्तनसँगै विराटनगरमा उद्योग र व्यापारको विस्तार हुँदै जाँदा ७५ वर्षअघि एउटा संस्था जन्मियो । उद्देश्य थियो, उद्योगी र व्यापारीका साझा समस्या उठाउने र समस्या समाधानका लागि राज्यसँग सामूहिक संवाद गर्ने ।
उद्योगी–व्यवसायीहरूको हकहित र सुरक्षाका लागि विराटनगरका तत्कालीन उद्योगी र व्यापारीले साझा संस्थाका रूपमा ७५ वर्षअघि मोरङ मर्चेन्ट एशोसिएसनको स्थापना गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)