आक्रोशित बन्न थाले सिमलतालमा यात्रुका आफन्त
barnanmedia.com · Sat Jul 13 21:53:17 UTC 2024

चितवन जिल्ला प्रशासन कार्यालयले शुक्रबार (असार २९ गते बिहान ३ बजे) भरतपुर महानगरपालिका–२९ सिमलतालको पहिरोमा बेपत्ता बसको खोजी कार्यका लागि ठूला म्याग्नेटसहितको उपकरण प्रयोग गरेर खोजी कार्य भइरहेको बताएको छ।
प्रमुख जिल्ला अधिकारी (सीडीओ) खिमानन्द्र भुसालले शनिबार विज्ञप्ति जारी गर्दै सबै सामर्थ्यका साथ खोज र उद्धार कार्य कार्यान्वयनमा ल्याइएको बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)