नामिबियाविरुद्ध नेपालको १ सय रन पूरा
neplays.com · Tue Jul 21 11:33:00 GMT 2026
आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नामिबियाविरुद्ध टस हारेर पहिले ब्याटिङ गरिरहेको नेपालले १ सय रन पूरा गरेको छ ।
नेपालले ३४ ओभरको समाप्तिमा ६ विकेट गुमाउँदै १ सय रनको आँकडा पार गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)