प्रोटोन ई. मास ५ सार्वजनिक, सुरुवाती मूल्य २९.९९ लाख
nepalpress.com · Tue Jul 21 11:29:58 GMT 2026

काठमाडौं । नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले आफ्नो नयाँ विद्युतीय कम्प्याक्ट एसयुभी ‘प्रोटोन इ.मास ५’ (Proton e.MAS 5) आधिकारिक रूपमा नेपाली बजारमा सार्वजनिक गरेको छ। काठमाडौँको सोल्टी होटलमा आयोजित एक विशेष समारोहका बीच यो गाडी सार्वजनिक गरिएको हो।
नेपालमा प्रोटोन ब्रान्डको दोस्रो विद्युतीय गाडीको रूपमा भित्रिएको इ.मास ५ ले सहरी जीवनशैली र दैनिक यात्रालाई आधुनिक एवं सहज बनाउने कम्पनीको विश्वास छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)