पाकिस्तानमा इमरान खानको पार्टीविरुद्ध कारबाही, घरमै छापा मारेर १५ जना नेता कार्यकर्ता पक्राउ
kendrabindu.com · Tue Sep 22 01:04:45 GMT 2026

काठमाडौं । पाकिस्तान प्रशासित कश्मीरमा पाकिस्तान तहरिक-ए-इन्साफ (पीटीआई) का कार्यकर्ताहरूविरुद्ध कारबाहीका क्रममा सोमबार पूर्वविपक्षी नेता ख्वाजा फारुक अहमदसहित धेरै कार्यकर्तालाई पक्राउ गरिएको छ।
प्रहरीले मुजफ्फराबादस्थित ख्वाजा फारुक अहमदको निवासमा छापा मारेर उनलाई पार्टीका धेरै नेता तथा कार्यकर्तासहित पक्राउ गरेको हो। डीएसपी इस्तियाक गिलानीले भने, अपरेसनका क्रममा पीटीआईसँग सम्बन्धित १२ जनालाई पक्राउ गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)