संकटमा नेपालको इनिङ्स, १०० रन पुग्दा ६ विकेट पतन
nagariknews.nagariknetwork.com · Tue Jul 21 11:33:26 GMT 2026
आइसिसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नामिबियाविरुद्धको खेलमा नेपाल तीव्र दबाबमा परेको छ।
३० ओभरमा ९३/३ को सामान्य स्थितिमा रहेको नेपालले त्यसपछि लगातार तीन विकेट गुमाउँदै ३४.२ ओभरमा १०० रन बनाउँदा महत्वपूर्ण ६ विकेट गुमाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)