जुम्लाको स्याउ बोकेको ट्रक दुर्घटना, आठ लाखको क्षति
lokaantar.com

जुम्लाबाट स्याउ बोकेर सुर्खेततर्फ जाँदै गरेको मालवाहक ट्रक दुर्घटनामा परेको छ ।
कर्णाली राजमार्गअन्तर्गत कालीकोटको तिलागुफा नगरपालिका–१ स्थित भिग्ममा ट्रक दुर्घटनामा परेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)