बर्सेनि घट्दै छ यार्चाको भाउ
ekantipur.com · Tue Sep 22 01:13:21 GMT 2026

बर्सेनि घट्दै छ यार्चाको भाउ
कोभिडअघिसम्म प्रतिकिलो ३२ लाख रुपैयाँसम्ममा बिक्री भएको यार्चागुम्बाको भाउ बर्सेनि घट्दै गएपछि यसलाई नै जीविकोपार्जनको आधार बनाएका कर्णालीका हिमाली र पहाडी जिल्लावासी समस्यामा।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)