बिरामी पार्न खोजियो चलचित्र ‘प्रकाश’लाई : प्रदीप
nepalghatana.com · Sun Aug 28 18:16:51 GMT 2022
शुक्रबारदेखि रिलिज भएको चलचित्र ‘प्रकाश’ हेर्न नेपाली कांग्रेसका महामन्त्री गगन थापा आज विश्वज्योती हल पुगेका छन् । उनले, यो चलचित्र राम्रो बनेको भन्दै एकपटक हेर्न सबैसँग आग्रह गरे । हलमा नायक प्रदीप खड्का पनि पुगेका थिए । उनले, चलचित्र ‘प्रकाश’लाई बिरामी पार्न खोजिएको दोहोर्याए । हलमा शो बढेपनि अझै केही कुरा नपुगे जस्तो भएको उनले बताए ।
आज प्रदीपकै मुख्य भूमिका रहेको चलचित्र ‘प्रेमगीत ३’को निर्माणपक्षलाई चलचित्र विकास बोर्डले सम्मान गरेको थियो । सो सम्मान कार्यक्रममा प्रदीप उपस्थित थिएनन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalghatana.com)