एमाले केन्द्रीय कमिटी बैठकः केन्द्रीय सदस्यलाई सुझाव दिन ३ मिनेट समयसीमा
nepalpress.com · Tue Sep 22 01:16:40 GMT 2026

काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कमिटीको तेस्रो बैठक आज पनि जारी रहनेछ । बैठक बिहान नौ बजेबाट सुरु हुँदैछ ।
पार्टीका प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यका अनुसार भनिमण्डलस्थित रामवाग पार्टी प्यालेसमा भइरहेको बैठकमा केन्द्रीय सदस्यहरुले आफ्ना धारणा राख्ने छन् । केन्द्रीय सदस्यलाई तीन मिनेटमा पार्टी, अध्यक्षको प्रतिवेदन, जनतासँग सम्बन्ध र समसामयिक विषयमा धारणा राख्ने गरी समय व्यवस्थापन गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)