चुनौती नै चुनौतीका बीच देउवा प्रधानमन्त्री, सम्बोधन गर्नैपर्नेछन् यी विषयहरू
imagekhabar.com · Tue Jul 13 17:21:39 GMT 2021
रोमन आचार्य
काठमाडौं । कोरोना संक्रमणले ल्याएको विषम परिस्थिति, डाबाडोल अर्थतन्त्र, शक्तिशाली दुई छिमेकीको चासो बढिरहेको भूराजनीतिक अवस्था, संघीयतालाई मलजल गर्नुको साटो शक्तिको केन्द्रिकरण, राज्य प्रणालीमाथि विभिन्न कोणबाट भइरहेको प्रहार तथा जनतामा देखिएको वितृष्णा ।
स्रोतमा पूरा पढ्नुहोस् (imagekhabar.com)