नाट्टाको अध्यक्षमा युबिका भण्डारीको उम्मेदवारी
setopati.com · Tue Jul 21 11:54:03 GMT 2026

नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) को आगामी निर्वाचनका लागि हाल महासचिव पदमा रहेकी युबिका भण्डारीले अध्यक्षमा उम्मेदवारी घोषणा गरेकी छन्।
पर्यटन क्षेत्रमा दुई दशकभन्दा बढी अनुभव र नाट्टाको कार्यसमितिमा लगातार ६ वर्षको संलग्नतासहित उनले उम्मेदवारी दिएकी हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)