परराष्ट्रमन्त्री खनाल र भुटानका प्रधानमन्त्री तोब्गेबिच भेटवार्ता
ratopati.com · Tue Sep 22 01:23:23 GMT 2026

न्यूयोर्क । परराष्ट्रमन्त्री शिशिर खनालले भुटानका प्रधानमन्त्री छिरिङ तोब्गेसँग शिष्टाचार भेटवार्ता गरेका छन् ।
संयुक्त राष्ट्रसंघको ८१औँ महासभाका अवसरमा न्यूयोर्कमा भएको भेटमा नेपाल र भुटानबिचको सुमधुर द्विपक्षीय सम्बन्धका विविध पक्षमा छलफल भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)