ट्रम्पले ह्वाइट हाउसमा प्रतिबन्ध लगाएपछि तीन सञ्चार संस्थाले दिए मुद्दा
barnanmedia.com · Tue Sep 22 01:12:50 GMT 2026

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले ह्वाइट हाउस प्रवेशमा प्रतिबन्ध लगाएपछि सीएनएन, एमएस नाउ र पोलिटिकोले सोमबार ट्रम्प प्रशासनविरुद्ध मुद्दा दायर गरेका छन् ।
ती सञ्चार संस्थाले प्रतिबन्धले अमेरिकी संविधानको पहिलो संशोधनले सुनिश्चित गरेको प्रेस स्वतन्त्रता उल्लंघन गरेको दाबी गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)