आज कुकुर तिहार
kalakarmi.com · Sun Oct 23 23:36:15 GMT 2022
काठमाडौं- नेपालीको दोस्रो ठूलो चाड तिहारको तेस्रो दिन आज घर-घरमा सुरक्षा गर्ने कुकुरलाई पूजाआराधनासहित मीठा मीठा खानेकुरा खान दिएर सम्मान गरी मनाइँदैछ ।
कुकुर तिहार यमपञ्चक अर्थात् दीपावली पर्वको दोस्रो दिन पर्ने भए पनि यस वर्ष तिथिको घटबढका कारण तेस्रो दिन पर्न गएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)