नेपालको सातौं विकेट गुम्यो, सोमपाल १५ रनमा आउट
kendrabindu.com · Tue Jul 21 12:03:39 GMT 2026
काठमाडौं । आइसिसी क्रिकेट विश्वकप लिग–२ सिरिजअन्तर्गत नामिबियाविरुद्ध नेपालले सातौं विकेट गुमाएको छ। नेपालले सातौं विकेटको रूपमा सोमपाल कामीलाई गुमाएको हो।
उनले आज ३० बलमा एक चौकासहित १५ रन जोडे। टस हारेर ब्याटिङको मौका पाएको नेपालले ४२ ओभरमा महत्वपूर्ण ७ विकेट गुमाएर १३२ रन जोडेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)