त्रिपुरेश्वर बस आगजनीका सम्बन्धमा छानबिन समिति गठन
nepaltvonline.com · Tue Sep 22 01:26:54 GMT 2026

काठमाडौँ- त्रिपुरेश्वरमा आज बसमा भएको आगजनीको सम्बन्धमा सत्यतथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको छ ।
काठमाडौँ जिल्ला प्रशासन कार्यालयले सो घटनाका सम्बन्धमा छानबिन गर्न सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण गैरेको संयोजकत्वमा सात सदस्यीय समिति गठन गरेको हो । बा५ख ४२७४ नम्बरको बसमा आज आगजनी भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepaltvonline.com)