एमाले केन्द्रीय कमिटी बैठकः सदस्यलाई धारणा राख्न ३ मिनेट समय
nepalnews.com · Tue Sep 22 01:37:41 GMT 2026

काठमाडौं। नेकपा एमालेको केन्द्रीय कमिटीको तेस्रो बैठक आज पनि जारी रहनेछ। बिहान ९ बजेबाट सुरु हुने बैठक ललितपुरको भनिमण्डलस्थित रामवाग पार्टी प्यालेसमा बस्दैछ।
पार्टीका प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यका अनुसार बैठकमा सहभागी केन्द्रीय सदस्यहरूले पार्टी, अध्यक्षको प्रतिवेदन, जनतासँगको सम्बन्ध र समसामयिक विषयमा आफ्ना धारणा राख्नेछन्। सदस्यहरूका लागि धारणा राख्न तीन मिनेटको समयसीमा निर्धारण गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)