खोरतविरुद्ध खोप लगाइँदै
nepalnews.com · Tue Sep 22 01:39:19 GMT 2026

भोजपुर। भोजपुरमा गाईभैँसीमा देखिने खोरेत रोग उन्मूलनका लागि ‘खोप अभियान’ सञ्चालन हुने भएको छ।
खोरेत रोग नियन्त्रण र उन्मूलन गर्ने उद्देश्यका साथ खोप अभियान गर्न लागिएको भेटेरिनरी अस्पताल तथा सेवा विज्ञ केन्द्र भोजपुरले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)