नेपालगञ्जको तरकारी बजार पहाडको उत्पादनले धान्दै
onlinekhabar.com · Tue Sep 22 01:35:39 GMT 2026

६ असोज, राँझा (बाँके) । नेपालगन्जस्थित प्रसिद्ध रानी तलाउ तरकारी बजारमा बिक्री हुने तरकारी अहिले नेपालकै पहाडी जिल्लाबाट आयात हुने गरेको छ ।
भन्सारमा कडाइ भएपछि अहिले नेपालगन्जमा पहाडी जिल्लामा उत्पादन भएको तरकारीले बजार पाएको नेपालगन्जस्थित रानी तलाउ कृषिउपज बजार सञ्चालक समितिका अध्यक्ष मोतिसरा थापा क्षेत्रीले बताइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)