टाइफुन ‘डुजुआन’ जापानतर्फ बढ्दै, १६ लाख मानिस प्रभावित, सयौं उडान रद्द
kendrabindu.com · Tue Sep 22 01:37:43 GMT 2026

काठमाडौं । टाइफुन ‘डुजुआन’ जापानतर्फ अघि बढ्दै गर्दा सोमबार सयौँ उडान रद्द गरिएका छन् भने १६ लाखभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सर्न आग्रह गरिएको छ । मौसमविद्ले आँधीसँगै कीर्तिमानी भारी वर्षा हुन सक्ने चेतावनी दिएका छन्।
टोकियो नजिकैको कात्सुउरा सहरबाट करिब १३० किलोमिटर दक्षिणतर्फ रहेको डुजुआनले प्रतिघण्टा करिब १४४ किलोमिटरको गतिमा हावा चलाइरहेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)