कबड्डी–५ को टिजर सार्वजनिक
ratopati.com · Tue Sep 22 01:42:32 GMT 2026

काठमाडौँ । रामबाबु गुरुङको लेखन तथा निर्देशनमा रहेको फिल्म ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’को टिजर सार्वजनिक भएको छ।
सार्वजनिक टिजरमा फिल्मका मुख्य कलाकार बिके (विजय बराल)को एआईसँगको कनेक्सनलाई रोचक ढंगले प्रस्तुत गरिएको छ । यस्तै, काजी (दयाहाङ राई) र मैयाको इन्ट्री पनि आकर्षक शैलीमा देखाइएको छ । फिल्ममा मैयाको भूमिकामा सिर्जना गुरुङले अभिनय गरेकी छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)