परराष्ट्रमन्त्री खनालले गरे भुटानका प्रधानमन्त्री तोब्गेसँग भेटवार्ता
setopati.com · Tue Sep 22 01:40:21 GMT 2026

परराष्ट्रमन्त्री शिशिर खनालले भुटानका प्रधानमन्त्री छिरिङ तोब्गेसँग शिष्टाचार भेटवार्ता गरेका छन्।
संयुक्त राष्ट्रसंघको ८१औं महासभाका अवसरमा न्यूयाेर्कमा भएको भेटमा नेपाल र भुटान बीचको सुमधुर द्विपक्षीय सम्बन्धका विविध पक्षमा छलफल भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)