एमाले केन्द्रीय कमिटी बैठकः माइन्युट लेखनमा विष्णु पौडेल, बहस नोटमा योगेश भट्टराई
nepalpress.com · Tue Sep 22 01:42:16 GMT 2026

काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कमिटीको तेस्रो बैठकको माइन्युट लेखनको जिम्मेवारी उपाध्यक्ष विष्णु पौडेललाई दिइएको छ ।
एमाले नेता सूर्य थापाले सामाजिक सञ्जालमा लेख्दै आजदेखि हुने केन्द्रीय कमिटी बैठकको माइन्युट लेखन कमिटी र बहस नोट कमिटीको नाम सार्वजनिक गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)