भुटानको राष्ट्रिय क्रिकेट टोलीले पोखरामा ४ खेल खेल्ने
kendrabindu.com · Tue Sep 22 01:43:56 GMT 2026
पोखरा । भुटानको राष्ट्रिय क्रिकेट टोलीले आईसीसी टी-२० विश्वकप एसिया उपक्षेत्रीय छनोट ‘ए’को तयारीका क्रममा पोखरामा ४ खेल खेल्ने भएको छ।
गण्डकी प्रादेशिक क्रिकेट संघका अनुसार भुटानी राष्ट्रिय टोलीले यही असोज ११ र १२ गते गण्डकी प्रदेश क्रिकेट टिमसँग अभ्यास खेल खेल्नेछ भने असोज १४ र १५ गते नेपालको राष्ट्रिय टोलीसँग प्रतिस्पर्धा गर्नेछ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)