मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

परदेशिएका नेपालीले पठाए एक खर्ब ७७ अर्ब विप्रेषण

barnanmedia.com · Mon Sep 15 21:28:41 GMT 2025

काठमाडौँ, ३१ भदौः चालु आर्थिक वर्षको पहिलो महिनामा विदेशिएका नेपालीले रु एक खर्ब ७७ अर्ब ४१ करोड बराबरको रकम देशभित्र पठाएका छन् ।

आर्थिक वर्ष २०८२/८३ को पहिलो महिनामा विप्रेषण आप्रवाह २९ दशमलव नौ प्रतिशतले वृद्धि भएको नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको विवरणमा उल्लेख छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १७ दशमलव सात प्रतिशतले वृद्धि भई रु एक खर्ब ३६ अर्ब ६० करोड रहेको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)