चार संसदीय समितिको बैठक बस्दै
nepallive.com · Tue Sep 22 01:50:00 GMT 2026

काठमाडौं– आज विभिन्न चार वटा संसदीय समितिको बैठक बस्दै छ ।
संघीय संसद् सचिवालयका अनुसार, अर्थ समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, विकास, आर्थिक मामिला तथा सुशासन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)