मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सीटीईभीटी अनियमितता प्रकरण अख्तियारको नोटिसमा

lokaantar.com · Sun Dec 05 23:56:30 GMT 2021

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)का सदस्य सचिव जीवनारायण काफ्लेले करोडौं चलखेल गरी आफू अनुकूल र सेटिङ गरेका कलेजलाई मात्र सम्बन्धन दिनेगरी भर्ना प्रक्रिया अघि बढाएको विषयलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्नो ‘नोटिस’मा राखेको छ ।

सदस्य सचिव काफ्लेकै योजनामा पीसीएल भर्नाका लागि कलेजलाई सम्बन्धन दिनेक्रममा प्रतिकलेज ५ देखि १० लाख रुपैयाँसम्म असुल गरेको समाचार सार्वजनिक भएपछि अख्तियारले सीटीईभीटीमा भएको अनियमितता’बारे गम्भीर चासो लिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)