नेपालले नामिबियालाई दियो १ सय ५८ रनको झिनो लक्ष्य
shilapatra.com · Tue Jul 21 12:25:06 GMT 2026
आईसीसी विश्वकप लिग २ को महत्त्वपूर्ण सिरिजमा नेपालले नामिबियालाई १ सय ५८ रनको झिनो लक्ष्य प्रस्तुत गरेको छ ।
टस हारेर ब्याटिङमा उत्रिएको नेपाललले ४६.५ ओभरमा अलआउट हुँदै १ सय ५७ रन मात्रै बनाउन सक्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)