नेपालले नामिबियालाई दियो १५८ रनको लक्ष्य
baahrakhari.com · Tue Jul 21 12:28:21 GMT 2026
काठमाडौं । नेपालले आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृंखलामा नामिबियासामु १५८ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
नेदरल्यान्ड्सको उट्रेचस्थित स्पोर्टपार्क मार्सचाल्करविर्डमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ४६.५ ओभरमा सबै विकेट गुमाउँदै १५७ रनको योगफल तयार पारेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)