परराष्ट्रमन्त्री खनाल र ईयूकी कार्यकारी उपाध्यक्ष रिबेराबीच भेटवार्ता
kendrabindu.com · Tue Sep 22 01:53:32 GMT 2026

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले युरोपेली संघ (ईयू) की कार्यकारी उपाध्यक्ष टेरेसा रिबेरासँग भेटवार्ता गरेका छन् । संयुक्त राष्ट्रसंघको मुख्यालय, न्युयोर्कमा जारी संयुक्त राष्ट्रसंघको ८१औँ महासभाका अवसरमा भएको भेटवार्तामा नेपाल-युरोपेली संघ (ईयू) साझेदारीका विभिन्न पक्षमा छलफल भएको हो ।
भेटमा परराष्ट्रमन्त्री खनालले भोटेकोसी बाढीपछि नेपालको कठिन परिस्थितिप्रति संवेदना र ऐक्यबद्धता व्यक्त गर्दै रिबेराले दिएको सन्देशप्रति हार्दिक कृतज्ञता व्यक्त गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)