र्यान्समवेयर आक्रमणपछि रोकिएको सेयर कारोबार आजदेखि सञ्चालन
setopati.com · Tue Sep 22 01:53:54 GMT 2026

र्यान्समवेयर आक्रमणका कारण सोमबार रोकिएको सेयर कारोबार आजदेखि पूर्ववत् रूपमा सञ्चालन हुने भएको छ।
७२ वटा ब्रोकर कम्पनीको कारोबार व्यवस्थापन प्रणाली (टिएमएस) को ब्याकअप राखिएको डेटा हब प्रालिको डेटा सेन्टरमा देखिएको प्राविधिक समस्या समाधान भएसँगै कारोबार नियमित हुने नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)