राहदानी ठेक्कामा सर्वोच्चबाट सरकारकै निर्णय सदर
barnanmedia.com · Tue Sep 22 01:48:26 GMT 2026

काठमाडौं । सर्वोच्च अदालतले जर्मन कम्पनी भेरिडोसलाई पासपोर्ट छपाइको ठेक्का दिने राहदानी विभागको निर्णय सदर हुने गरी फैसला गरेको छ।
फ्रान्सेली कम्पनी आइडिमियाले भेरिडोसलाई ठेक्का दिने निर्णयविरुद्ध दायर गरेको रिट सर्वोच्च अदालतले सोमबार खारेज गरेको हो। न्यायाधीशद्वय कुमार रेग्मी र श्रीकान्त पौडेलको इजलासले आइडिमियाको रिट खारेज गर्ने फैसला गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)