अमेरिकी सेनाले भेनेजुएलाको लागूपदार्थ बोकेको डुङ्गा नष्ट गरेको ट्रम्पको दाबी
barnanmedia.com · Mon Sep 15 21:38:51 GMT 2025

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार अमेरिकी सेनाले भेनेजुएलाको अर्को डुङ्गामाथि आक्रमण गरेको दाबी गरेका छन्।
ट्रम्पले ‘ट्रुथ सोसल’मा भिडियोसहित पोस्ट गर्दै उक्त आक्रमणमा “भेनेजुएलाका पुष्टि भएका अवैध लागूपदार्थ” लक्षित भएको बताए। उनका अनुसार उक्त डुङ्गा अन्तर्राष्ट्रिय जलमार्ग हुँदै अमेरिकातर्फ लागिरहेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)