ह्वाइट हाउस प्रवेशमा रोक लगाएपछि ट्रम्प प्रशासनविरुद्ध सीएनएन लगायतका मिडिया अदालतमा
onlinekhabar.com · Tue Sep 22 01:52:57 GMT 2026

६ असोज, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले आफ्ना पत्रकारलाई ह्वाइट हाउस प्रवेशमा रोक लगाएपछि सीएनएनसहित तीन प्रमुख सञ्चारमाध्यमले प्रशासनविरुद्ध कानुनी प्रक्रिया अघि बढाएका छन् ।
सीएनएन, पोलिटिको र एमएस नाउले सोमबार वासिङ्टनस्थित अमेरिकी जिल्ला अदालतमा मुद्दा दायर गर्दै आफूहरूलाई ह्वाइट हाउस प्रवेशबाट रोक लगाउने निर्णय असंवैधानिक भएको दाबी गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)