लालबन्दी-सलेमपुर १३२ केभी प्रसारण लाइन सञ्चालनमा
kendrabindu.com · Tue Sep 22 01:57:22 GMT 2026

सर्लाही । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक इन्जिनियर दीर्घायु कुमार श्रेष्ठले ग्राहकलाई पर्याप्त भोल्टेजसहित भरपर्दो र गुणस्तरीय विद्युत् सेवा उपलब्ध गराउने बताएका छन्।
ग्राहकलाई प्रदान गर्ने गुणस्तरीय सेवालाई प्राथमिकतामा राख्दै निर्माण सम्पन्न पूर्वाधारको प्रत्यक्ष लाभ उपभोक्तासम्म पुर्याउन प्राधिकरण लागि पर्नेमा पनि उन जोड दिएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)