त्रिपुरेश्वरमा बस आगलागी : गम्भीर घाइते चालकको मृ*त्यु
nagariknews.nagariknetwork.com · Tue Sep 22 01:57:48 GMT 2026

काठमाडौंको त्रिपुरेश्वरमा बसमा भएको आगलागीमा परी गम्भीर घाइते भएका चालकको मृत्यु भएको छ।
कीर्तिपुर अस्पताल (बर्न अस्पताल) मा उपचाररत चालकको सोमबार राति नै मृत्यु भएको अस्पतालका बर्न प्लास्टिक सर्जन शंकरमान राईले नागरिकलाई जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)