बालबालिकाको स्क्रिन समय बढ्यो, मानसिक विकासमा असर पुग्ने चेतावनी
kharibot.com · Fri Feb 03 00:15:00 GMT 2023
काठमाडौँ । धेरै पटक बच्चाहरु रुँदा अभिभावकले उनीहरुलाई मोबाइल वा ट्याब्लेट दिएर शान्त गराएको पाइन्छ । यसले गर्दा बच्चाहरू त्यतिखेर शान्त हुन्छन् तर भविष्यमा यसको गम्भीर परिणामहरू देखापर्ने विज्ञहरुले बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kharibot.com)