राष्ट्रिय मापदण्ड र अदालतको आदेश लत्याउँदै कोशी प्रदेश
ratopati.com · Tue Sep 22 02:07:31 GMT 2026

विराटनगर । संघीय सरकारले प्रशासनिक मितव्ययिता, औचित्य र पद्धति बसाल्न जारी गरेको राष्ट्रिय मापदण्ड तथा अदालतको स्पष्ट आदेशलाई कोशी प्रदेश सरकारले अटेरी गरेको छ ।
संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) गत वर्ष सम्पन्न भइसकेको भए पनि कोशी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले फेरि नयाँ ओएनएम थालेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)