विश्वप्रसिद्ध ६ सिनेमा, जस्ले महिलाको संघर्ष र स्वतन्त्रताका कथा देखाए
kendrabindu.com · Tue Sep 22 02:05:32 GMT 2026

काठमाडौं । धेरैजसो फिल्ममा महिला पात्रलाई पुरुषको कथा बलियो बनाउन प्रयोग गरिएको पाइन्छ । त्यसको प्रभाव फिल्म उद्योगमा महिला र पुरुष कलाकारबीचको पारिश्रमिकमा समेत देखिन्छ । नेपालकै सन्दर्भमा कुनै फिल्ममा हिरोले २० लाख रुपैयाँ पारिश्रमिक पाउँदा हिरोइनले ५ लाख रुपैयाँ पनि नपाएको चर्चा हुने गर्छ ।
पर्दामा महिला पात्र देखिनु र महिलाको कथा देखिनु एउटै कुरा होइन । हिरोको कथा अघि बढाउन प्रेमिका वा श्रीमतीका रूपमा देखाइने महिलाभन्दा आफ्नै निर्णय, संघर्ष र सपनाले कथा अघि बढाउने महिला पात्र भएका सिनेमा कमै हुन्छन् । तर विश्व सिनेमाले यस्ता केही शक्तिशाली महिला पात्र जन्माएको छ, जसले पर्दामा मात्र होइन, समाजलाई हेर्ने हाम्रो दृष्टिमै प्रश्न उठाएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)