नापी कार्यालयका कर्मचारी चढेको जिप दुर्घटना, ११ घाइते, चारको अवस्था गम्भीर
nayapatrikadaily.com · Mon Feb 05 17:14:00 GMT 2024
सर्लाहीको मलंगवा नगरपालिकास्थित गमहरियामा नापी कार्यालय मलंगवाका कर्मचारी सवार स्कारपियो दुर्घटनाग्रस्त भएको छ ।
सोमबार साँझ मलंगवा नगरपालिका– ११, स्थित नवलपुर–मलंगवा सडक खण्डअन्तर्गत गमहरियामा नापी कार्यालयका कर्मचारी सवार स्कारपियो दुर्घटना भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)