कक्रोच जनता पार्टीले प्रवक्ता विजेता दहियालाई पदबाट हटायो
nepalpress.com · Tue Jul 21 12:44:10 GMT 2026
काठमाडौं। कक्रोच जनता पार्टी (सीजेपी) ले आफ्ना प्रवक्ता विजेता दहियालाई पदबाट हटाएको घोषणा गरेको छ।
सामाजिक सञ्जाल एक्समा जारी विज्ञप्तिमा सीजेपीले दहियाको व्यवहारलाई ‘अत्यन्त असंवेदनशील’ भन्दै कडा शब्दमा आलोचना गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)