१४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा युवक पक्राउ
barnanmedia.com · Tue Jul 21 12:36:35 GMT 2026

१४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा टीकापुर नगरपालिका–३ कटानपुर बस्ने २१ वर्षीय राहुल चौधरीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
राहुलले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)