न्यून चापीय क्षेत्र बङ्गालको खाडीमा, पानी पार्ने प्रणाली बलियाे बन्दा यी प्रदेशहरूमा भारी बर्षा हुने
arthadabali.com · Tue Sep 22 02:13:09 GMT 2026

काठमाडौँ / हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा भने सरदर स्थानको दक्षिणतर्फ रहेको छ। साथै उत्तर अन्डमान सागर र आसपासको क्षेत्रमा बिकसित न्यून चापीय क्षेत्र हाल मध्यपूर्व बङ्गालको खाडीमा रहेको छ र उक्त प्रणाली आगामी दिनमा थप बलियो बन्दै पश्चिम उत्तरपश्चिम दिशातिर सर्ने देखिन्छ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)