सिरहामा १३ लाख बढीको अवैध सामान बरामद
onlinekhabar.com · Tue Sep 22 02:09:02 GMT 2026

६ असोज, सिरहा । सिरहाका विभिन्न सीमा क्षेत्रबाट अवैध रूपमा ओसारपसार गरिएका १३ लाख बढीको सामान बरामद गरिएको छ ।
सशस्त्र प्रहरीका अनुसार १३ लाख ३५ हजार २५१ बराबरको अवैध सामान बरामद गरी भन्सार कार्यालयमा दाखिला गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)