त्रिपुरेश्वरमा बसभित्रै आत्मदाह गरेका चालकको मृत्यु
bishowkhabar.com · Tue Sep 22 02:14:34 GMT 2026

काठमाडौं– हिजो सोमबार काठमाडौंको त्रिपुरेश्वरमा बसभित्रै आत्मदाह प्रयास गरी गम्भीर घाइते बनेका चालकको उपचारका क्रममा मृत्यु भएको छ ।
कीर्तिपुर अस्पताल (बर्न अस्पताल)मा उपचारका क्रममा मृत्यु भएका हो । तर, पहिचान अझै खुल्न सकेको छैन ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)