मधुमेह रोगीका लागि लाभदायक करेलाको जुस
farakdhar.com · Wed Jun 22 17:22:15 GMT 2022
मधुमेह आममानिसको ठूलो चिन्ताको रूपमा फैलिएको छ । यस रोगका कारण मानिसले आफूलाई मन परेको खाना खानबाट समेत वञ्चित भएका छन् ।
मधुमेह रोगका कारण मानिसमा ब्लडप्रेसर बढ्ने हुन्छ । मधुमेहका कारण मानिसमा अरू रोगसँग लड्ने क्षमता पनि कम हुन्छ । मधुमेह रोगका कारण मोटोपनको समस्या, श्वासप्रश्वास तथा मुटु रोगसम्बन्धी समस्या, किड्नीमा समस्या हुने गर्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)