रसुवा बाढीपछि १३ झोलुङ्गे पुल सञ्चालनको तयारी, अरु पुल पनि धमाधम प्रक्रियामा
lokaantar.com

रसुवा बाढीपछि क्षतिग्रस्त भएका तुइन तथा झोलुङ्गे पुलको मर्मत तथा पुनर्निर्माणको काम तीव्र पारिएको छ । बाढीबाट क्षतिग्रस्त १३ वटा झोलुङ्गे पुल मर्मत गरी सञ्चालनको तयारीमा पुगेका छन् भने अन्य पुलको मर्मत तथा पुनर्निर्माणको प्रक्रिया पनि अघि बढाइएको पूर्वाधार विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार बाढीपछि चार वटा तुइन निर्माण गरी सञ्चालनमा ल्याइसकिएको छ । थप तीन स्थानमा तुइन जडानको तयारी भइरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)