मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

रुसद्वारा एक सयभन्दा बढी युक्रेनी ड्रोन खसालेको दाबी

barnanmedia.com · Fri Jun 21 22:23:55 UTC 2024

रुसले गत राति क्रिमिया र रुसका केही क्षेत्रमा युक्रेनले गरेको ठूलो आक्रमणलाई असफल बनाएको जनाएको छ ।

रुसले सयभन्दा बढी ड्रोन र ६ वटा मानवरहित डुङ्गा नष्ट गरेको दाबी गरेको छ । रुसले सबैभन्दा गम्भीर हमला दक्षिणी रुसको क्रास्नोडार क्षेत्रमा भएको दाबी गरेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)