उत्तर कोरियाले सीमामा के बनाउँदैछ? स्याटेलाइट तस्विरबाट खुल्यो सत्य !
barnanmedia.com · Fri Jun 21 22:26:16 UTC 2024

उत्तर कोरियाले दक्षिण कोरियासँगको आफ्नो सिमाना नजिकै धेरै ठाउँमा पर्खाल जस्तो बार निर्माण गरिरहेको छ । यो जानकारी स्याटेलाइट तस्बिरबाट बाहिर आएको हो ।
तस्बिरहरूबाट नागरिक क्षेत्र भित्रको जग्गा खाली भएको पत्ता लगाइएकाे छ। यसबारे विज्ञहरूले यो दक्षिण कोरियासँग लामो समयदेखिको युद्धविराम सम्झौताको उल्लङ्घन हुन सक्ने विश्वास गर्छन्। डिमिलिटराइज्ड जोन उत्तर कोरिया र दक्षिण कोरिया बीचको चार किलोमिटर चौडा बफर जोन हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)